•            
    • sajhaonlinetv. com

    • १२ मंसिर २०८१, बुधबार १५:५१

    ‘जारी’लाई चलचित्र विकास बोर्डले गतवर्ष सर्वाधिक कमाउने फिल्मको रुपमा पुरस्कृत

    काठमाडौं । २०८० सालमा पर्दशन भएको नेपाली चलचित्र ‘जारी’लाई चलचित्र विकास बोर्डले गतवर्ष सर्वाधिक कमाउने फिल्मको रुपमा पुरस्कृत गरेको छ । बुधबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले निर्माता रामबाबु गुरुङलाई पुरस्कार प्रदान गरे ।
    बाँसुरी फिल्म्सको सोसल ड्रामा ‘जारी’ले राष्ट्रिय चलचित्र पुरस्कारमा सर्वोत्कृष्ट व्यवसायिक फिल्मको विधा जितेको हो । यसवर्षदेखि धेरै कमाउने फिल्मलाई पुरस्कृत गर्न थालिएको हो ।

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै