•            
    • sajhaonlinetv. com

    • २१ बैशाख २०८१, शुक्रबार १६:१७

    आधुनिक गीत“तिम्रै सहारा चाहियो मलाई” को म्युजिक भिडियो सार्वजनिक

    टेक बिसी र अनु चौधरीको समधुर आवज रहेको आधुनिक गीत “तिम्रै सहारा चाहियो मलाई” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
    टेक बिसी र अनु चौधरीको समधुर आवज रहेको आधुनिक गीत “तिम्रै सहारा चाहियो मलाई” को म्युजिक भिडियो आज सुधिर श्रेष्ठको अफिसिएल युटुभ च्यानल मार्फत सार्वजनिक भएको छ । गीतको शब्द तथा संगित भिम बिसी, मिक्स÷मास्टरिङ कुमार राणा,छायांकार सुबास मर्हन,कोरियोग्राफी तथा निर्देशन रामजी लामिछानेको रहेको छ ।
    म्युजिक भिडियोमा मोडल तथा नायिका सिम्रन पन्त र रोशन केसीको दम्दार अभिनय रहेको छ ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै