•            
    • sajhaonlinetv. com

    • २८ पुष २०८१, आईतवार १२:५९

    कथा क्रियसनको पहिलो प्रस्तुती नेपाली गीत “थट्टै थट्टामा”को म्युजिक भिडियो सार्वजनिक

    काठमाण्डौ । कथा क्रियसनको पहिलो प्रस्तुती नेपाली गीत “थट्टै थट्टामा”को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
    ममता गुरुङ र देबेन्द्र बरालको आवज रहेको उक्त गीतको शब्द संराट अधिकारी, संगित संराट अधिकारी र देबेन्द्र बराल,मिक्स र मास्टरिङ कुमार केसीको छ भने म्युजिक निर्माण बिष्णु आचार्यले गरेका गरेका छन् ।
    म्युजिक भिडियोमा संराट अधिकारी,श्रृष्टी सुब्बा, सन्तोष बोहरा, अनिस मगर,प्रसान्त मगर,स्याम पटेल र अधिनायक म्यान श्रेष्ठको अभिनय गरको छ ।
    म्युजिक भिडियोको कोरियोग्राफी तथा निर्देशन प्रसान्त मगरले गरेका छन भने छायांकन बिबेक बिकको रहेको छ । जसमा ब्यावस्थापक स्याम पटेल, श्रींगार स्वेता मगर र भिडियो सम्पादन मनोज कार्कीले गरेका छन् ।
    म्युजिक भिडियो कथा कृयसन युटुभ च्यानलबाट सार्वजनिक आज भएको छ । दोलाखा जिल्लाको पर्यटकीय स्थल कालिन्चोकमा छायांकन गरियो म्युजिक भिडियो निकै सुन्दर बनेको देखिन्छ ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै