उदयपुरको रौतामाई गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार वीरेन्द्र कुमार मगर निर्वाचित भएका छन । नेकपा एमालेका उम्मेदवार भरतबहादुर थापालाई एक हजार ९५ मतान्तरले पराजित गरी मगर अध्यक्ष निर्वाचित भएका छन ।
मगरले चार हजार एक सय ८८ मत ल्याउँदा थापाले तीन हजार ९३ मत पाए ।










