•            
    • sajhaonlinetv. com

    • ३ जेष्ठ २०७९, मंगलवार ०५:५७

    भरतपुर महानगरपालिका सत्ता गठबन्धनकी उम्मेदवार रेणु दाहालको अग्रता कायमै ,मतान्तर बढाएर ९० पुर्याइन ।

    चितवनको भरतपुर महानगरपालिका सत्ता गठबन्धनकी उम्मेदार रेणु दाहाले ९० मतले अग्रता लिएकी छिन । महानगरको १५२५६ मत गन्दा माओवादीबाट गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले ६१७० मत ल्याएकी छन् ।

    यस्तै एमाले मेयरका उम्मेदवार विजय सुवेदीले पनि ६०८० मत ल्याएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३००६ मत पाएका छन् । उपमेयरमा नेपाली काँग्रेसबाट गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले ७५२४ र राप्रपाका उम्मेदवार हिमला गुरुङले ४९९२ मत पाएकी छिन् । 

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै