•            
    • sajhaonlinetv. com

    • ३ जेष्ठ २०७९, मंगलवार ०७:०८

    काठमाडौं महानगरपालिकामा मत गणनामा जारी,मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको ५ हजार ५८ मतको अग्रता

    काठमाडौं महानगरपालिकाको मत गणनामा जारी छ । मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५ हजार ५८ मतको अग्रता बनाएका छन् ।

    काठमाडौं महानगरपालिकाको मत गणनामा जारी छ । मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५ हजार ५८ मतको अग्रता बनाएका छन् । चुनाबी मैदानमा नेकपा एमालेबाट काठमाण्डौ महानगरपालिकाका पूर्व मेयार केशब स्थापित, सत्ता गठबन्धन बाट नेपाली काङग्रेसकी नेत्री सिर्जना सिंह छिन् ।

    सुरुवातदेखि नै अग्रता लिइरहेका साहले पछिल्लो मत परिणाम अनुसार १० हजार ८९९ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार ८४१ मत पाएका छन् । तेस्रो स्थानमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन् । उनले ५ हजार ११४ मत प्राप्त गरेकी छन् ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै