•            
    • sajhaonlinetv. com

    • ४ जेष्ठ २०७९, बुधबार १२:०७

    सुनको मूल्य घट्यो

    सुनको मूल्य तोलमा ९ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ९ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । आज बुधबार छापावाल सुनको मूल्य तोलामा ९५ हजार ८ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार ३ सय रुपैयाँ तोकिएको छ । यस्तै बुधबार चाँदीको मूल्य तोलामा १२ सय ५० रुपैयाँ तोकिएको छ ।

    मंगलबार ९६ हजार ७ सय रुपैयाँमा छापावाल र ९६ हजार २ सय रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो । यस्तै मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ६० रुपैयाँ थियो ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै