•            
    • sajhaonlinetv. com

    • ४ जेष्ठ २०७९, बुधबार १५:५८

    सिन्धुलीको फिक्कल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा  एमालेका उम्मेदवार पार्बती सुनुवार र राजु बराल निर्वाचित

    सिन्धुलीको फिक्कल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन । सत्ता गठबन्धनका उम्मेदवारलाई पछि पार्दै गाउँपालिकाको अध्यक्षमा एमालेकी नेत्री पार्बती सुनुवार र उपाध्क्षमा गायक तथा एमालेका युवा नेता राजु बराल निर्वाचित भएका छन ।

    आज सकिएको मत गणना अनुसार अध्यक्ष सुनुवार ४०६२ मत र बराल ४२५६ मत सहित विजयी भएका छन । गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार निर्पबहादुर भुजेलले ४०१७ र माओवादी केन्द्रबाट उपाध्यक्ष पदका उम्मेदवार लोकेन्द्र बहादुर कार्कीले ३४२६ मत प्राप्त गरेका थिए ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै