•            
    • sajhaonlinetv. com

    • ६ जेष्ठ २०७९, शुक्रबार ०२:२७

    भरतपुर महानगरपालिकामा रेणु दाहालले निरन्तर अग्रता लिदै , ५४०४२ मत गणना गर्दा ३३१०मतको अग्रता ।

    चितवनको भरतपुर महानगरपालिका सत्ता गठबन्धनकी साझा उम्मेदवार तथा नेकपा माओबादी केन्द्रकी नेत्री रेणु दाहालले ३ हजार ३१० मतले अग्रता लिएकी छिन । महानगरको ५४ हजार४२ मत गन्दा गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले २०९४२ मत ल्याएकी छन् । नेकपा एमाले का उम्मेदवार बिजय सुबेधी ले एमालेको गढको रुपमा चिनिएको भरतपुर महानगरको ११ नम्बर वडामा गठबन्धनकी उम्मेदवार रेनु दाहालले आफ्नो अग्रतालाई झन् फराकिलो बनाएकी छन्। रेनु दहाल को जित सुनिस्क्षित हुँदै गएको छ ।

    यस्तै नेकपा एमाले मेयरका उम्मेदवार विजय सुवेदीले पनि १७१८२ मत ल्याएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७८८२ मत पाएका छन् । उपमेयरमा नेपाली काँग्रेसबाट गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले २२९५२ र राप्रपाका उम्मेदवार हिमला गुरुङले १३६४६ मत पाएकी छिन् ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै