•            
    • sajhaonlinetv. com

    • ६ जेष्ठ २०७९, शुक्रबार ०६:१५

    प्रधानमन्त्री निवास बालुवाटारमा बलात्कार पीडितलाई न्याय माग्दै प्रदर्शन

    प्रधानमन्त्री निवास बालुवाटार गेट अगाडी बलात्कार पीडितलाई न्याय माग्दै युवा,युवतीहरुले आज शुक्रबार प्रदर्शन गरेका छन् । उनीहरुले बलात्कारका दोषीलाई सजाय दिन, बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी कानुनमा हदम्यादको व्यवस्था हटाउन, बलात्कार र यौनजन्य हिंसासम्बन्धी मुद्दामा फास्ट ट्रयाकबाट सुनुवाइ गर्न माग गरेका छन् ।

    विभिन्न प्लेकार्ड बोकेर बालुवाटार पुगेर बालुवाटार पुगेका उनीहरुले करिब एक घण्टा धर्ना दिएका थिए

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै