•            
    • sajhaonlinetv. com

    • ७ जेष्ठ २०७९, शनिबार ०९:२४

    भरतपुर महानगरपालिकामा रेणु दाहालले ५ हजार ५९० मतले अग्रता लिइन

    चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी साझा उम्मेदवार नेकपा माओबादी केन्द्रकी नेत्री रेणु दाहालले ५ हजार ५९० मतले अग्रता लिएकी छिन । रेणु दाहालले २८ हजार ८०८ मत ल्याएकी छन् ।

    नेकपा एमालेका उम्मेदवार बिजय सुबेधी ले २३ हजार २१८२ मत ल्याएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ९८ मत पाएका छन् । उपमेयरमा नेपाली काँग्रेसबाट गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले ३१ हजार १२१ र राप्रपाका उम्मेदवार हिमला गुरुङले १८ हजार २२मत पाएकी छिन् ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै