•            
    • sajhaonlinetv. com

    • ७ जेष्ठ २०७९, शनिबार १७:१२

    प्रबिशा अधिकारीको “चाहिदैन तिम्रो मायाँ” सार्वजनिक

    चर्चित गायिका प्रबिशा अधिकारीको सुमधुर आवज रहेको नेपाली आधुनिक गीतको “चाहिदैन तिम्रो मायाँ”को म्युजिक भिडियो आज युटुभमा सार्वजनिक भएको छ ।
    “चाहिदैन तिम्रो मायाँ” मा नेपाली चलचित्र क्षेत्रकी प्रख्यात नायिका तथा मोडेल केकी अधिकारीको साँथमा समिप निराला, आयुसी ढकाल, स्वाभिमान सुबेदी र आलिसा बास्कोटाको अभिनय रहेको छ
    उक्त गितको शब्द तथा संगित कार्कीजीको रहेको छ भने यारेन्ज बिसाल निरौला,मिक्सीङ कुमार राणा र रेकडीष्ट सुमन राणा र खुमण राणाको रहेको छ ।
    म्युजिक भिडियोको निर्देशन मुस्कान ढकालले गरेका छन भने कथा तथा कन्सेप्ट समिप निरौलाको रहेको छ । म्युजिक भिडियोको कार्याकारी निर्माता खगेन्द्र श्रेष्ठ छन् । छायांकन नवराज उप्रेतीको रहेको छ । भिडियो सम्पादन नबिन निरौलाको रहेको छ ।
    म्युजिक भिडियोको निर्माताहरु मधु खतिवडा, मिलन मिश्र,शा प्रधान, तिलक खड्का र रोशन आर्चायको रहेको छ भने मेकअप आट्रिष्ट बिमला तामाङ रहेकी छिन् ।
    म्युजिक भिडियोमा घरेलु महिला हिंसा सम्वन्धी बिषय उठान गरिएको छ । लगभग ९ मिनेटको म्युजिक भिडियो भए पनि हेर्दा निकै चाख लाल्दो रहेको छ । शब्द, संगित, कला, प्रबिधि र बिचारको उच्च समायोजन गरिएको छ । हेर्दा एकदमै चाखलाग्दो छ । नायिका केकी अधिकारीको अभिनय एकदमै प्रसंसा योग्य छ ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै