•            
    • sajhaonlinetv. com

    • ८ जेष्ठ २०७९, आईतवार १८:३२

    भरतपुर महानगरपालिकामा रेणु दाहालले ९०१९ मतले अग्रता लिइन,रेनुको जितलाई कसैले पनी रोक्न सक्दैन

    चितवानको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी नेतृ रेणु दाहालले फराकिलो मतान्तरले अग्रता लिएकी छिन् ।
    गठबन्धनकी उम्मेदवार रेणु दाहाले ४० हजार ५८९ मत ल्याउदा नेकपा एमाले ,राप्रपा लगायतको ७ दलिय गठबन्धनका उम्मेदवार नेकपा एमालेका नेता बिजय सुबेदीले ३१ हजार ५७० मात्र मत ल्याउन सकेका छन् । स्वतन्त्र उम्मेदवार जग्गनाथ पौडेल ले १३ हजार ६४ मत ल्याएका छन ।

    रेणु दाहाल यो समाचार तयार गर्दा सम्म ९ हजार १९ मतले बिजय सुबेदी लाई अग्रता लिइरहेकी छिन ।अब मतगणना हुने वडाहरु बाट पनी सुबेदीलाई भन्दा दाहाललाई भोट बढी आउने अडकल गरिएको छ । चितवनका माओबादी कार्याकर्ताको भनाइ अनुसार रेनुको जितलाई कसैले पनी रोक्न नसक्ने तर्क गर्छन ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै