•            
    • sajhaonlinetv. com

    • १० जेष्ठ २०७९, मंगलवार ०३:०८

    वीरगञ्ज महानगरको मेयर र उपमेयरमा सत्ता गठबन्धन विजयी

    वीरगञ्ज महानगरपालिकाको मेयरमा पाच दलिय सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेशमान सिंह विजयी भएका छन् । जसपाका सिंहले ४६ हजार २ सय १५ मत ल्याउँदा नेकपा एमालेका बिजय सरावगीले २३ हजार ६ सय ७१ मत मात्र प्राप्त गरेका छन् ।

    सिंह २२ हजार ५ सय ४४ मतान्तरले विजयी भएका हुन् । राप्रपाका गिरीश गिरीले ३ हजार ३ सय १३ मत प्राप्त गरेका छन् । त्यसैगरी उपप्रमुखमा  गठबन्धनबाट नेपाली काँग्रेस उम्मेदवार इम्तियाज आलम ठूलो मतान्तरले  विजयी भएका छन् । उपप्रमुखको अन्तिम नतिजा भने आउन बाँकी  छ ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै