•            
    • sajhaonlinetv. com

    • १० जेष्ठ २०७९, मंगलवार ०८:४२

    मलिका र राहुलको अभिनय रहेको “केही हुन्न भेट हुँदैनमा” म्युजिक भिडियो ट्रेन्डीङ नं.३ मा

    टिका पर्साई र नरेस बुढाथोकीको सुमधुर स्वर रहेको “केही हुन्न भेट हुँदैनमा” गीतको म्युजिक भिडियो आज ट्रेन्डीङ नं.३ मा परेको छ । जसमा चर्चित नायिका तथा मोडेल मलिका महत र राहुल शाहको दम्दार अभिनय रहेको छ ।
    युटुभमा सार्वजनिक भएको आज तेस्रो दिन सम्म लगभग पौने ६ लाख दर्शकहरुले हेरिसकेका छन् । जसमा शब्द एक नारायण भण्डारी रहेको छ भने संगित आसिस अभिरल,रेकडिष्ट कुसल गौतम रहेका छन् ।
    म्युजिक भिडियोको निर्देशन मोडेल राहुल शाहले गरेका छन । छायांकन हरि हुमागाँई, भिडियो सम्पादन भवन सुस्लीङ रहेको छ भने म्युजिक भिडियो निर्माण मनोज बस्नेतले गरेका छन् ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै