काठमाडौंको जोरपाटी नयाँ बस्तीस्थित बाग्मती खोला किनारमा एक पुरुषको शव फेला
काठमाडौं जिल्लाको जोरपाटी नयाँ बस्तीस्थित बाग्मती खोला किनारमा एक पुरुषको शव फेला परेको छ । अहिले घटनास्थलमा प्रहरी पुगेको छ। अहिलेसम्म शव कसको हो भन्ने पहिचान भइनसकेको उपत्यका अपराध महाशाखा प्रमुख एसएसपी बसन्त कुँवरले बताए।