•            
    • sajhaonlinetv. com

    • १२ जेष्ठ २०७९, बिहीबार ०६:०९

    नायक पल शाहको मुद्दाको आज उच्च अदालत पोखरामा सुनुवाइ हुँदै

    एक नाबालिक गायिकालाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नायक तथा मोडेल पल शाहको मुद्दाको आज बिहीबार उच्च अदालत पोखरामा सुनुवाइ हुँदैछ ।

    गत साता पलकै वकिलहरुको आग्रहमा स्थगित भएको सुनुवाइ आज हुन लागेको हो । आज हुने सुनुवाइमा पललाई थुनामै राख्ने वा धरौटीमा रिहा गर्नेबारे निर्णय हुनसक्ने बताइएको छ ।

    नाबालिग बलात्कार गरेको अभियोगमा पल शाहलाई तनहुँ र नवलपुर जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा गएका थिए । उक्त आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै