•            
    • sajhaonlinetv. com

    • १२ जेष्ठ २०७९, बिहीबार १७:५९

     नायक पल शाहको सुनुवाइ आज पनि स्थगित

    एक नाबालिक गायिकालाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नायक तथा मोडल पल शाहको सुनुवाइ आज बिहीबार पनि स्थगित भएको छ ।

    उच्च अदालत पोखरामा आज हुने भनिएको सुनुवाइ शाहकै वकिलले हटाएको अदालत स्रोतले जनाएको छ । शाहको मुद्दाको सुनुवाइ आगामी बिहीबार हुने जनाइएको छ ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै