•            
    • sajhaonlinetv. com

    • १४ जेष्ठ २०७९, शनिबार ०४:००

    राष्ट्रपति भण्डारीद्वारा गणतन्त्र दिवसको अवसरमा ८३४ जना कैदीको सजाय मिनाहा

    राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवस, अवसरमा विभिन्न कारागारमा कैद सजाय भोगिरहेका ८३४ जना कैदीको कैद सजाय माफ गरेकी छन् । नेपालको संबिधान अनुसार गणतन्त्र दिवस, अवसरमा ती कैदीको सजाय माफी गरिएको हो।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बुसमेतका २७१ जना र नरबहादुर साँवासमेतका ५४७ तथा उमाकान्त पराजुलीसमेतका १६ जनालाई २०७९ जेठ १५ गतेदेखि माफी मिनाहा गरेकी छन् ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै