•            
    • sajhaonlinetv. com

    • १५ जेष्ठ २०७९, आईतवार १३:४६

    सेना, प्रहरी र कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि

    नेपाल सरकारले कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । संघीय संसदमा आज आइतबार आर्थिक वर्ष २०७९–८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले तलब वृद्धिको घोषणा गरेका हुन् । 

    अर्थमन्त्रीले नेपाली सेना, नेपाल प्रहरी, शिक्षकसहित निजामती कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन् । यस्तै महँगी भत्तालाई पनि निरन्तरता दिइएको छ।  वृद्धि भएको तलब नयाँ आर्थीक अर्थात बर्ष साउन १ गतेदेखि लागू हुनेछ ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै