•            
    • sajhaonlinetv. com

    • १८ जेष्ठ २०७९, बुधबार ०७:१०

    सरकारले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटायो ।

    नेपाल सरकारले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटाएको छ । डिजेल र पेट्रोलमा लिटरमा १० /१० रुपैयाँका दरले पूर्वाधार कर घटाउने निर्णय गरिएको अर्थमन्त्रालय स्रोतले बतायो ।

    ‘हामीले १०-१० रुपैयाले घटाएर उद्योग मन्त्रालयलाई  मंगलबार  पठाएका छौं ‘ मन्त्रालय स्रोतले भन्यो, ‘ अब मूल्य घटाउने वा निगमको घाटा घटाउने निर्णय उद्योग  वाणिज्य मन्त्रालयले गर्छ ।’ अब डिजेल र पेट्रोलमा लगाइएको पूर्वाधार कर घटेसँगै मूल्य पनि समायोजन हुनेछ ।

    whatsapp sharing button

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै