•            
    • sajhaonlinetv. com

    • १८ जेष्ठ २०७९, बुधबार १३:१४

    ट्रेन्डीङ नं २ मा“पुगेन” सायाँ भण्डारीको मन छुने अभिनय

    नेपाली मोडलिङ छेत्रमा चर्चित मोडल साया भण्डारीको मार्मिक अभिनय रहेको नेपाली लोक गित “पुगेन” को म्युजिक भिडियो सार्बजनिक भएको एक हप्तामै ट्रेन्डीङ नम्बर २ मा पर्न सफल भएको छ ।

    म्युजिक भिडियो पुगेन सार्बजनिक भएको आज नौ दिन भएको छ । अहिले उक्ता भिडियो पौने २ लाख मनिसहरुले हेरी सकेका छन । गीतमा चर्चित बाल गायक सुप्रिम मल्ल ठकुरी,सरिता सुनार र झलक संगितमको आवज रहेको छ भने शब्द तथा संगित र झलक संगितमकै रहेको छ ।
    म्युजिक भिडियोमा साँया भण्डारी र अर्जन सापकोटको मुख्य अभिनय रहेको छ भने सचिन परियार, अर्जुन थापा,बिमला कार्की, राजेश महर्जन र मान बहादुर थापाले पनि अभिनय रहेको छ ।
    भिडियोको निर्देशन बिसाल बैरागीले गरेका छन् भने छाँयाकन बिरेन्द्र परियारको रहेको छ । ड्रोन सानु हबिक,म्यकप आट्र्रिष्ट अनिसा नानु र भिडियो सम्पादन अनिल बिष्टको रहेको छ ।
    म्युजिक भिडियोमा मुख्यतः नेपालको ग्रामिण जिवनको कथा, ब्यथा र उत्पीडनलाई देखाइएको छ । एउटा गरिव परिबारमा जन्मेको मानिसले बिरामी हुँदा राम्रो उचार गर्न नपाउदा र पेट भरि खाना नपाउदा निकै पिडा हुने र उपचारकै अभावमा मुत्यु हुने कुरा चित्रण गरिएको छ । मोडल सायाँ भण्डारीको अभिनय निकै मार्मिक र मन छुने रहेको छ । भिडियो हेर्दा जो कोहीको आँखाबाट आँसु बग्ने छन् ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै