•            
    • sajhaonlinetv. com

    • २३ जेष्ठ २०७९, सोमबार ०७:३७

    प्रतिनिधिसभा बाट यौन हिंसाविरुद्धको संशोधन विधेयक २०७९ सर्वसम्मतिले पारित

    आज बसेको प्रतिनिधिसभाको बैठक बाट यौन हिंसाविरुद्धको संशोधन विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ ।  आज सोमबार बसेको प्रतिनिधिसभा बैठकमा पेश भएको उक्त प्रस्तावमा भएको छलफलपछि निर्णयार्थ पेश गरिएको थियो ।

    सभामुखले निर्णयार्थ पेश गर्दा प्रस्तावको विपक्षमा कुनै सांसदले हुँदैन नभनेपछि प्रस्ताव पारित भएको घोषणा गरिएको हो । छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले दिएका थिए ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै