•            
    • sajhaonlinetv. com

    • २३ जेष्ठ २०७९, सोमबार १६:११

    नेपाल प्रहरीका पाँच जना डीआईजी एआईजीमा बढुवा

    सरकारले नेपाल प्रहरीका पाँच जना डीआईजीलाई एआईजीमा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

    बढुवा हुनेमा उत्तमकुमार सुवेदी, अरुण बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह रहेका छन् । गृह मन्त्रालयको बढुवा समितिको सिफारिसका आधारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले पाँच डीआईजीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै