•            
    • sajhaonlinetv. com

    • २८ जेष्ठ २०७९, शनिबार ०२:५३

    काठमाडौंमा भूकम्पको धक्का महशुस, भक्तपुर केन्द्रबिन्दु

    काठमाडौंमा आज बिहानै भूकम्पको धक्का महशुस गरिको छ । 

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। केन्द्रले ४‍‍. ७ म्याग्निच्युडको भूकम्प गएको जनाकारी दिएको छ ।

    भूकम्पको धक्का काठमाडौं उपत्यकाका लगायत धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, लगायतका जिल्लामा महशुस गरिको बताइएको छ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै