•            
    • sajhaonlinetv. com

    • ४ असार २०७९, शनिबार ०६:४१

    मोडलिङमा चर्चा बटुल्दै दिपेन खड्का,स्टार म्यजिक भिडियो अवार्डको सर्वाेत्कृष्ट मोडलको उपाधि जित्न सफल

    नेपाली मोडललिङ क्षेत्रमा खेलाडी तथा मोडल दिपेन खड्काले चर्चा बटुल्दै छन् ।
    भखरै एम के इन्टरटेनमेन्ट युटुभ च्यानलबाट सार्वजनिक भएको नेपाली लोक गीत “घिन घिन घिन्ताङ” को म्युजिक भिडियोमा नेपाली मोडलिङ क्षेत्रमा निकै चर्चित मोडलहरु उसा उप्रेती र जुना सुन्दास सँग मोडलिङ गरेर दिपेन खड्का चर्चामा थिए भने आधुनिक गीत मायाँ चट्टा बाट ,स्टार म्यजिक भिडियो अवार्ड २०२२ को सर्वाेत्कृष्ट मोडलको उपाधि जित्न सफल भएका छन्
    खड्का नेपाली मोडलिङ क्षेत्रमा निरन्तर क्रियासिल हुँने उद्देश्यले अगाडी बढिरहेका छन् ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै