•            
    • sajhaonlinetv. com

    • ७ असार २०७९, मंगलवार १०:३०

    राजनीतिमा होमिएका रवि लामिछाने ,नबगठित पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’

    नेपाली पत्रकारिता क्षेत्रमा लामो समय कृयासिल सन्चारकर्मी रवि लामिछाने राजनीतिमा होमिएका छन । उनले आफ्नो पार्टीमा सात विशेषता रहने जनाएका छन् । मंगलबार आयोजित घोषणा सभामा उनले  ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ मा सात विशेषता रहने बताएका हुन् ।

    उनले आफ्नो पार्टीमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहित रहने जनाएका छन् ।  उनले आफूहरूले कहिल्यै चन्दा नलिने घोषणा पनि गरे । स्वयंसेवीबाट आर्थिक सहायता जुटाउने उनले बताए ।  

    यस्ता छन् सात व्यवस्थाः
    १. प्राइमेरी निर्वाचन हुने
    २. युवालाई ५० प्रतिशत एकको व्यवस्था
    ३. प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्ने
    ४. राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था
    ५. डिजिटल डेमोक्रेसीको व्यवस्था गर्ने 
    ६. परिवारवादलाई पूर्ण रूपमा निषेध
    ७. भ्रातृसंगठन र कार्यकर्तारहित​

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै