•            
    • sajhaonlinetv. com

    • १३ असार २०७९, सोमबार १२:४७

    आधुनिक गीत “माया लाग्छ कति” को म्युजिक भिडियो सार्वजनिक , सुधिर र आश्वीनीको सुन्दर अभिनय ।

    चर्चित गायिका अस्मीता अधिकारी र ढुन्डीराज ढकालको सुमधुर आवज रहेको नेपाली आधुनिक गीत “माया लाग्छ कति” को म्युजिक भिडियो आज ओएसआर डिजिटल (OSR Digital) युटूभ च्यानल मार्फत सार्वजनिक भएको छ ।
    नेपाली रंगमञ्चको क्षेत्रमा छोटो समयमै चर्चा बटुल्न सफल चर्चित मोडल सुधिर श्रेष्ठ सँग सुन्दरी मोडल तथा भोजपुरी चलचित्रकी नायिका आश्वीनी शाहीले निकै सुन्दर अभिनय गरेकी छिन् । भिडियोमा सुधिर र आश्वीनीको निकै राम्रो क्यामेष्टी देखिएको छ ।
    उक्त गीतको रचना सागर बाबु ढकाल र गायक तथा संगितकार ढुंण्डीराज ढकालले गरेका छन भने संगित गायक ढुन्डीराज ढकाल,म्याकप अरुना घिमिरे, कला निर्देशन मनिक, सिनेटोग्राफी अमृत सुनार, भिडियो सम्पादन माधव बेल्बासे र निर्देशन नव ढुंगेलले गरेका छन् ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै