•            
    • sajhaonlinetv. com

    • १६ असार २०७९, बिहीबार ०३:०१

    नायिका नीता ढुंगाना असार २४ गते लगनगाँठो कस्दै ,मनाइन ब्याचलर पार्टी

    चर्चित नायिका नीता ढुंगानाले यही असार २४ गते लगनगाँठो कस्ने भएकी छिन। युवा ज्योतिष तथा नायक हरिहर अधिकारी संग नायिकान ढुङ्गाना प्रेम सम्बन्धमा थिइन ।

    याक एण्ड यति होटलमा असार २४ गते लगनगाँठो कस्दै छन्। आफ्ना नजिकका साथीलाई बोलाएर नीताले बुधबार ब्याचलर पार्टी मनाएकी छिन्।

    ब्याचलर पार्टी मनाएकी नीता  केकी अधिकारी र वर्षा शिवाकोटीको विवाह शैलीबाट प्रभावित भएको देखिन्छ।

    नीताले पनि आफ्नो बिहेमा मिडिया प्रवेशमा रोक लगाउने तयारी गरेकी छिन्।

    असार २५/२६ गते याक एण्ड यति होटलमा नै दिने बिहेको पार्टीमा भने फिल्मकर्मी र मिडियाकर्मीलाई पनि निम्ता दिने उनको तयारी छ।

    बिहे लगत्तै नीता र हरिहर फिल्म छायांकनमा निस्कने तयारीमा छन्।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै