•            
    • sajhaonlinetv. com

    • २२ असार २०७९, बुधबार १५:५९

    सबिन कुमार तोलाङगीको निर्देशनमा टेलि चलचित्र “चेतना” को छायांकन सम्पन्न ।

    सामाजिक बिषयमा आधारिक नेपाली कथानक टेलि चलचित्र “चेतना” को छायांकन सम्पन्न भएको छ ।
    सामाजिक बिषयमा आधारिक नेपाली कथानक टेलि चलचित्र “चेतना” को छायांकन सम्पन्न भएको छ । काठमाण्डौको टोखा नगरपालिका ,झोरमा “चेतना” को छायांकन भएको थियो ।
    सबिन कुमार तोलाङगीको लेखन तथा निर्देशन रहेको नेपाली कथानक टेलि चलचित्र “चेतना” मा कमल प्रसाद शर्मा र अनिल बिसिको निर्माण रहेको छ । टेलि चलचित्रमा कलाकारहरु पार्बती गिरी,रेशम गुरुङ,चेत नारायण न्यौपाने, महेन्द्र कुमार श्रेष्ठ,उसा कार्की र सोनी केसी रहेका छन भने बाल कलाकार आर्सिना सिलवाल रहेकी छिन।

    त्यस्तै गरि छायांकन बिरेन्द्र परियार, सह निर्देशन राजेन्द्र मर्हजन र स्रिंगार रबि के.सीको रहेको छ ।
    लेखक तथा निर्देशक सबिन कुमार तोलाङगीका अनुसार नेपाली समाजलाई कसरी सुन्दर बनाउन सकिन्छ भन्ने बिषयमा केन्द्रीय रहेको जानकारी दिए । उत्त टेलिचलचित्र नेपाली राष्ट्रिय टेलिभिजनबाट प्रशारण हुने छ ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै