•            
    • sajhaonlinetv. com

    • ३० असार २०७९, बिहीबार ०३:१७

    बढ्यो सुन चादिको मुल्य ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला चार सय रुपैयाँ महंगो भएको हो। 

    अघिल्लो दिन ९७ हजार ३ सय रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुन आज ९७ हजार ७ सय रुपैयाँ पुगेको छ। त्यस्तै तेजाबी सुन पनि आज सोही दरले बढेको छ। 

    आइतबार ९६ हजार ८ सय रुपैयाँ तोलामा कारोबार भएको तेजाबी सुन आज ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छ। 

    आज चाँदीको मूल्य पनि १० रुपैयाँ प्रतितोलाले बढेको छ। योसँगै आज चाँदी १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। 

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै