•            
    • sajhaonlinetv. com

    • ३२ असार २०७९, शनिबार १०:३८

    निता आर्चायको आधुनिक गित “यादहरु” को म्युजिक भिडियो सार्वजनिक ।

    गायिका निता आर्चायको सुमधुर आवजमा बनेको आधुनिक गित “यादहरु” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
    गायिका निता आर्चायको सुमधुर आवजमा बनेको आधुनिक गित “यादहरु” को म्युजिक भिडियो आर्चायको अफिसिएल यूटुभ च्यानल निता आर्चायबाट आज सार्वजनिक भएको छ । जसमा चर्चित मोडल उसा उप्रेती र सनम कथायातको अभिनय रहेको छ ।
    त्रिबेनी स्टुडियोमा रेकड गरिएको गित “यादहरु” को शब्द टिका कुमार पुन, संगित राजकुमार बगर,यारेन्ज कमल सौराग रहेको छ भने भिडियोको निर्देशन अन्जन शर्मा, साहेक निर्देशन सर्मपन राणा,छायांकन दिपक गिरी, श्रिंगार सरिता पर्जापती,भिडियो संपादन प्रकाश एसकेको रहेको छ ।
    भिडियोमा चर्चित मोडल उसा उप्रेती र सनम कथायातले निकै सुन्दर अभिनय गरेका छन । भिडियोमा एक बिबाहित जोडीको कथा देखाइएको छ । जसमा आर्थिक उत्पीडनको कारण एक प्रेम जोडी छुटिनु पर्दा एक अर्कालाई गरिने यादहरुलाई निकै सुन्दर ढंगले प्रस्तुत गरिएको छ । भिडियो निकै मौलिक बनेको छ ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै