•            
    • sajhaonlinetv. com

    • १८ श्रावण २०७९, बुधबार १४:०१

    माया पार्देको “बैश ढलढल” गीतको म्युजिक भिडियो सार्वजनिक

    सुमधुर आवजकी धनि गायिका माया पार्दे र रामजी खाँडको सुमधुर आवज रहेको तिजको गीत“बैश ढल ढल” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
    सुमधुर आवजकी धनि गायिका माया पार्दे र रामजी खाँडको सुमधुर आवज रहेको तिजको गीत“बैश ढल ढल” को म्युजिक भिडियो गायिका पार्देको आफ्नै अफिसिएल युटूभ च्यानल “माया पार्दे” बाट सार्वजनिक भएको छ ।
    लोसिना लामिछाने, अलफाज शाह र राजु खड्काको अभिनय रहेको म्युजिक भिडियोकोमा सुजन लम्सालको शब्द तथा संगित रहेको छ भने म्युजिक यारेन्ज डोलराज बर्घारे मगरको रहेको छ ।
    म्युजिक भिडियोको निर्देशन राजकुमार मगरले गरेका छन । छायांकन करण चैसिर,कोरियोग्राफर अमर सुनार,भिडियो सम्पादन राजकुमार मगर र सिंगार अनिता गवछाको रहेको छ ।

    यस पाली राम्रो तिजको गीत नेपाली बजारमा नआइरहेको अवस्थमा गायिका माया पार्देले निकै मिठो र मौलिक गित लिएर आएकी छिन् ।माया पार्देले छोटो समयमा नेपाली साँगेतिक क्षेत्रमा निकै राम्रो चर्चा कमाउन सफल भएकी छिन् । उनको स्वरमा निकै माधुर्यता रहेको संगितकारहरु बताउछन ।
    दर्शकहरुको अपार मायाको कारण पार्देले आफनै अफिसिएल युटुभ च्यानल मार्फत आफ्ना सिर्जनाहरु आम दशर्कहरुको सामु पुर्याउने कोसिस गरेकी छिन् । उनी आम दर्शकहरुको निकै माया र साँथ पाउने आस गर्छिन् ।

    नयाँ युटूभ च्यानल बाट गीत सार्वजनिक गर्दा रिक्स् हुने भएता पनि साँगेतिक क्षेत्रमा निरन्तर क्रियासिल हुँन ब्याबसाहिक हिसावले काम गर्दा सफल हुँने उनको तर्क छ ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै