•            
    • sajhaonlinetv. com

    • १६ आश्विन २०७९, आईतवार ०६:४६

    पूर्वराजा ज्ञानेन्द्र शाहले शक्तिपीठको दर्शन नगर्ने र सर्वसाधारणलाई टीका पनि नलगाइदिने

    यसपटक दसैँमा पूर्वराजा ज्ञानेन्द्र शाहले शक्तिपीठको दर्शन नगर्ने र सर्वसाधारणलाई टीका पनि नलगाइदिने भएका छन्। 

    पूर्वराजा शाहले निर्मल निवासबाटै शक्तिपीठप्रति भक्तिभाव प्रकट गर्ने कार्यक्रम रहेको ज्ञानेन्द्रको सचिवालयका तर्फबाट फणि पाठकले जानकारी दिएका छन्।   

    पूर्वराजाको सचिवालयले आइतबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवबाट नेपाली जनजीवन स्वास्थ्यका कारण आक्रान्त भइरहेको विषम परिस्थितिलाई ध्यानमा राखिबक्सी यसपालि शक्तिपीठको दर्शन नगरिबक्सिने तर निवासबाट भक्तिभाव राखिबक्सने तथा सार्वजनिक टीका कार्यक्रम पनि नगरिबक्सने भएको छ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै