•            
    • sajhaonlinetv. com

    • १८ आश्विन २०७९, मंगलवार ०२:५७

    सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि बस्दै

    सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि बस्दै छ । यसअघि सोमवार बसेको बैठक निष्कर्षविहीन बनेपछि आज सिट बाँडफाँटमा सहमति जुटाउन पुनः बैठक बस्न लागेको हो ।  

    प्रधानमन्त्री निवास बालुवाटारमा  बिहान ११ बजे बैठक बस्नेछ । आजको बैठकबाट अन्तिम टुंगो लगाउने तयारी दलहरूको छ । लामो समयसम्म शीर्ष नेताहरुबीच सहमति नजुट्दा उम्मेदवारका आकांक्षीहरु नै अलमलमा परेका छन् ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै