•            
    • sajhaonlinetv. com

    • १८ आश्विन २०७९, मंगलवार १४:५७

    चलचित्र क्षेत्रमा भबिष्य खोज्दै पार्वती गिरी

    नेपाली चलचित्र क्षेत्रमा उदयमान कलाकार तथा मोडल पार्वती गिरी आफ्नो भबिष्य नेपाली चलचित्र क्षेत्रमा खोज्दै छिन् ।
    बिदुर नगरपालिका वडा नं.९, नुवाकोटमा जन्मिएकी कलाकार तथा मोडल पार्वति गिरी नेपाली चलचित्र क्षेत्रमा आफ्नो भबिष्य खोज्दै छिन् ।
    सानै देखि नृत्य तथा अभिनय गर्न रुचि राख्ने पार्वति गिरी स्नातक सकेर नेपाली चलचित्र क्षेत्रमा लागेकी हुन । गिरीको आगमन नेपाल टेलिभिजन बाट प्रशारण भएको टेलि चलचित्र “भरोसा युवामा” नामक टेलि चलचित्र मार्फत भएको हो । जहाँ उनले मुख्य नायिकाको भुमिकामा काम गरेकी थिइन । जुन टेलि चलचित्र नेपाल टेलिभिजन बाट ५२ भाग प्रशारण भएको थियो ।
    छोटो समयमै गिरीले लगभग आधा दर्जन भन्दा बढि लोक तथा आधुनिक गीतको म्युजिक भिडियोमा अभियन गरिसकेकी छिन भने थुप्रै सट मुभिजहरु गरेकी छिन् । त्यस्तै गरि गिरी द्धार अभिनित टेलिचलचित्र “चेतना” पनि प्रशारण उन्मुख छ । चेनता टेलि चलचित्रमा पनि उनले मुख्य नायिकाको रुपमा भुमिका निर्भाह गरेकी छिन् ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै