•            
    • sajhaonlinetv. com

    • २८ आश्विन २०७९, शुक्रबार ०८:१३

    रूद्रेश्वर महादेव भजन मण्डलमा काठमाडौं महानगरको डोजर

    थापाथलीमा रहेको रूद्रेश्वर महादेव भजन मण्डलमा काठमाडौं महानगरले डोजर लगाएको छ । अनधिकृत रुपमा बनाइएका संरचना हटाइरहेको महानगरको प्रहरीसहितको टोलीले आज २०५५ सालमा स्थापना गरिएको भजन मण्डलको भवन हटाएको हो । महानगरले हाल अनधिकृत संरचना र सडक व्यापार हटाउन तथा टुकुचामाथिका संरचना हटाउने अभियान चलाएको छ ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै