•            
    • sajhaonlinetv. com

    • १६ कार्तिक २०७९, बुधबार ११:३१

    सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

    १७ वर्षीया एक नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। 

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। 

    बुधबारदेखि इजलासमा थुनछेक बहस सुरू भएको हो। मंगलबार बयान सकिएसँगै आज थुनछेक बहस सुरू भएको हो।  आज इजलासमा नौ जना वकिलले बहस गरेको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।  

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै