विप्लव नेतृत्वको नेकपा निकट युवा संघका महासचिव माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । महासचिव सावित्री अधिकारीसहित बुद्धि जिवि संगठनको केन्द्रीय सदस्य उमाकान्ता न्यौपाने पनि नेकपा माओवादी केन्द्रमा प्रबेश गरेका छन् ।
उनीहरूलाई प्रचण्डले खुमलटारस्थित निवासमा आयोजित कार्यक्रममा पार्टीमा स्वागत गरेको बताइएको छ। एक दर्जन युवा नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रबेश गरेका छन् ।










