•            
    • sajhaonlinetv. com

    • १८ मंसिर २०७९, आईतवार १३:२६

    सबिन कुमार तोलाङ्गी को “पिरतीको खाता” गीतको रेकडिङ्ग कार्य सम्पन्न ।

    सबिन कुमार तोलाङ्गीको “पिरतीको खाता” बोलको गितको रेकडिङ्ग कार्य सम्पन्न भएको छ ।
    चलचित्र लेखक तथा निर्देशक सबिन कुमार तोलाङ्गीको रचना रहेको “पिरतीको खाता” बोलको गितको रेकडिङ्ग कार्य आज सामाखुशी स्थित एम.बि रेकडिङ्ग स्टुडियोमा सम्पन्न भएको छ ।

    नेपाली साङगेतिक छेत्रमा निकै चर्चित गायिका अस्मिता अधिकारी र राजन श्रेठको आवज रहेको गितमा संगीत, यारेन्ज र मिक्सिङ बिपिन आचार्यको रहेको छ । गितको निर्माता यस बहादुर गुरुङ र ईस्वरी प्रसाद अधिकारी रहेका छन ।
    जसमा रेकडिस्ट निराज ओलि रहेका छन ।
    निर्देसक सबिन कुमार तोलाङ्गीले छिट्टै बजारमा आउने जानकारी दिए ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै