•            
    • sajhaonlinetv. com

    • २५ मंसिर २०७९, आईतवार ०८:०६

    अनिल बिष्ट प्युठानीको `कान्छु मायाँलु´ गीतको म्युसिक भिडियो सार्वजनिक

    अनिल बिष्ट प्युठानीको `कान्छु मायाँलु´ गीतको म्युसिक भिडियो सार्वजनिक छ । उक्त गीतमा चर्चित गायक राजु परियार , गायिका कृष्णा परियार , चर्चित गायिका सुनिता बुढा क्षेत्री , चर्चित बाल गायक तथा कलाकार सुप्रिम मल्ल ठकुरी , गायक माेहन नेपाली , गायिका स्मृति शाही र सरिता सुनारकाे आवाज रहेको छ । गीतको अालापमा माेहन नेपाली र स्मृति शाही रहेका छन् ।

    गीतको निर्देशन र शब्द सुबास गदालकाे रहेको छ भने विश्व विनोदकाे संगीत रहेको छ । गीतमा अनिल बिष्ट प्युठानी , टीका सानु , सुप्रिम मल्ल ठकुरी , निरुता खड्का , प्रकाश रोका , खेम भुजेल , गोमा न्यौपाने , कपिल देवकोटा लगायतको अभिनय रहेको छ ।

    उक्त गीतमा झलक संगीतम् काे मिक्सिङ्ग रहेको छ , भने पुर्ण सम्योगकाे संगीत सम्याेजन / पास् र्व संगीत रहेको छ । श्रृंगारमा अनिशा नानु रहेकी छिन् ।

    गीत आलाप स्टुडियोमा रेकर्डिङ गरिएको हो , भने रेकर्डमा रेम सुनार रहेको छन । त्यस्तै , गीतको कथा लेखन / निर्देशन सुबास गदालले गरेका छन , भने परिकल्पना अनिल बिष्ट प्युठानीले गरेका हुन् ।

    त्यसैगरी , गीतको छायांकन बिरेन्द्र परियार ( टिम ) ले गरेको छन् , भने सह – छायांकन रविन श्रेष्ठले गरेका छन र ड्रोन सानु शबिकले गरेका हुन । गीतको सम्पादन / रङ्ग अनिल बिष्ट प्युठानीले गरेका हुन , भने ग्राफिक चेतन सामतले गरेका छन ।

    दृश्य निर्माणमा जल राप्ती डिजिटल म्युजिक प्रा.लि. रहेको छ , भने व्यवस्थापनमा राजकुमार गिरी रहेका छन । उक्त गीत ` जल राप्ती डिजिटल ´ युटयुब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको छ ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै