•            
    • sajhaonlinetv. com

    • १ पुष २०७९, शुक्रबार १२:४६

    रिसी खड्काको “डाँडैको चौतारी” गीतको म्युजिक भिडियो सार्वजनिक

    रिसी खड्काको शब्द,संगित र सुमधुर आवज रहेको “डाँडैको चौतारी” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
    लक्षमण सुनारको निर्देशन रहेको म्युजिक भिडियोमा बिराज बिष्ट र सरस्वती खत्रीको मुख्य अभिनय रहेको छ भने बाल कलाकारको रुपमा उपेश दाहाल र मन्जिता बानियाँले अभिनय गरेका छन् ।
    म्युजिक भिडियोको छायांकन निशल पौडेलले गरेका छन् भने श्रींगार मदन न्यौपानेको रहेको छ । भिडियो सम्पादन पदम सुबेधीको रहेको छ ।
    यारेन्जर बिशाल निरौला,मिक्सीङ कुमार राणा रहेको छ भने उक्त गितको रेकडीङ मारुनी स्टुडियो भएको हो ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै