•            
    • sajhaonlinetv. com

    • ९ पुष २०७९, शनिबार ०५:४०

    नेपाल र धेरै मानिसविरुद्ध मुद्दा हाल्नु छ : ‘सिरियल किलर’ चार्ल्स शोभराज

    ‘सिरियल किलर’ चार्ल्स शोभराजले नेपाललाई मुद्दा हाल्ने बताएका छन् । नेपालको कारागारमा १९ वर्षभन्दा बढी समय कैद भुक्तान गरी शुक्रबार  फ्रान्स डिपोर्ट हुने क्रममा विमानस्थलमा उनले समाचार संस्था एएफपीलाई यस्तो प्रतिक्रिया दिएका हुन् ।

    उनले भनेका छन्, ‘मैले धेरै गर्नुपर्ने छ। नेपाल राज्यसहित धेरै मानिसलाई मैले मुद्दा हाल्नु पर्छ।’ हत्या अभियोगमा १९ वर्ष २ महिना नेपाली कारागारमा रहेका उनलाई सर्वोच्च अदालतले बुधबार रिहा गर्न आदेश दिएको थियो ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै