•            
    • sajhaonlinetv. com

    • १९ फाल्गुन २०७९, शुक्रबार १३:०२

    सरकारले दूधको मूल्य लिटरमा ९ रुपैयाँ बढायो

    नेपाल सरकारले दूधको मूल्य लिटरमै ९ रुपैयाँले बढाएको छ । आज शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाउने निर्णय गरेको मन्त्रिपरिषद् कार्यालय स्रोतले बतायो ।

    दूधको मूल्य बढाउनु पर्ने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयले केहीदिन अघि मन्त्रीपरिषद्‌मा पेश गरेको थियो । नयाँ मूल्यवृद्धि पछि किसानले बिक्री गर्ने दूधको मूल्य ५६ रुपैयाँबाट बढेर ६५ रुपैयाँ पुगेको छ ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै