•            
    • sajhaonlinetv. com

    • १० बैशाख २०८०, आईतवार ०६:१८

    चितवनको नवकिरण कमलकुसुम केन्द्र तनावग्रस्त,केही एमालेका कार्यकर्ता पक्राउ

    चितवनको नवकिरण कमलकुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा दुई पक्षबीच विवादा हुँदा मतदान प्रभावित भएको छ । मतदान केन्द्रमा रास्वपाका उम्मेदवार रवि लामिछानेसहित उनका कार्यकर्ताहरु नाराबाजी गर्दै प्रवेश गरेपछि गठनबन्धन र एमालेका नेता कार्यकर्ताले विरोध गरेका थिए । दुवैपक्षबीच भानाभनसहित झडप हुने अवस्था आएपछि प्रहरीले भिड नियन्त्रण गर्न लाठी प्रहार गरेको छ । 

    त्यसक्रममा एमालेका केही कार्यकर्ता पक्राउ समेत परेको हाम्रा प्रतिनिधि गणेश दुलालले जनाएका छन् ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै