•            
    • sajhaonlinetv. com

    • १७ बैशाख २०८०, आईतवार १५:५२

    टेलिचल चित्र चेतना को पाचौ भाग मा नयाँ कथा हेर्न पाइने ।

    चलचित्र निर्देशक सबिन कुमार तोलाङ्गीको निर्माण ,लेखन र निर्देशन रहेको नेपाली कथानक टेली चलचित्र चेतनाको पाचौ भागमा नयाँ कथा हेर्न पाइने भएको छ ।
    लेखक तथा निर्देशक तोलाङ्गीको अनुसार टेली चलचित्र चेतना को पाचौ भागमा जातिय छुवछुत र बैदेशिक रोजगारमा नेपाली युवाले भोग्नु पर्ने दुख र कस्ठ सम्बन्धी बिसय लाई मुख्य कथा बनाइएको छ । नयाँ भाग मा नेपाली म्युजिक भिडियोमा ख्याती प्रप्त मोडेल आयुस्मा कार्कि,दिनेस सिग्देल्,रेशम गुरुङ्,कमल प्रसाद शर्मा,आस्था श्रेष्ठ, इश्वरी प्रसाद अधिकारि,संगीता अधिकारि,खेम नेपाली खर्ति,बिबेक रानाभाट्, अजय कुमार रोका र आयुश पोख्रेलको अभिनय देख्न सकिने छ ।
    छहारी मल्टी मिडिया प्रा ली को प्रस्तुती रहेको टेलि चलचित्रमा कमल प्रसाद शर्मा,इश्व्ररी प्रसाद अधिकारी र प्रदिप अधिकारिको मिलेर निर्माण गरेका छन ।

    जसमा बिरेन्द्र परियार ले छायाङ्कन गरेका छन भने सहनिर्देशन बिकल छेत्री ले गरेका छन भने निर्माण नियन्त्रक भुवन श्रेष्ठ, ड्रोन अपरेटर आयुश पोख्रेल्,असिस्टेन क्यामेरा म्यान रन्जित तिमील्सिना रहेका छन् । म्यकप आर्टिस्ट सन्तोसी आचार्य र अन्जु भुजेल रहेका छन् ।

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै