•            
    • sajhaonlinetv. com

    • २३ बैशाख २०८०, शनिबार ०३:१२

    कुसुम शर्मा र सुनिल बिकको अभिनय रहेको म्युजिक भिडियो “जानी माँयाले” सार्वजनिक ।

    चर्चित मोडल कुसुम शर्मा र सुनिल बिकको अभिनय रहेको म्युजिक भिडियो “जानी माँयाले” सार्वजनिक भएको छ ।
    “जानी माँयाले”मा निसा रन्पाल र हरि गिरी बिमर्सिको सुमधुर आवज रहेको छ भने शब्द ,संगित गायक हरि बिमर्सिकै रहेको छ ।
    गायक प्रकाश समुतको “सकम्बरी” बाट मोडलिङ क्षेत्रमा आगमन गरेकी चर्चित मोडल कुसुम शर्मा र सुनिल बि.कले निकै सुन्दर अभिनय गरेका छन् । उनीहरुको अभिनय असध्यै नेचुरल देख्न सकिन्छ ।
    उक्त म्युजिक भिडियोको कोरियोग्राफी र निर्देशन रामजी लामिछानेले गरेका छन् । भिडियोमा बिरोजगार र गरिबिका कारण एक युव मुग्लान जानु पर्दा आफ्नो जिबन संगिनी सँग बिछोड हुनु परेको ब्याथा पोखिएको छ ।
    मकवानपुरको बिभिन्न सुन्दर स्थानमा छायांकन गरिएको म्युजिक भिडियो मान कृष्ण महर्जनले छायांकन गरेका छन् भने भिडियो सम्पादन बन्दे प्रसादले गरेका छन् ।
    1DB Studio मा रेकड गरिएको गीतको यारेन्ज कृष्ण केसी, मिक्सीङ,मास्टरीङ HBN kismet ,रेकड बिमल छिनालले गरेका हुन् ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै