•            
    • sajhaonlinetv. com

    • २८ श्रावण २०८०, आईतवार ०६:४३

    प्रतिकूल मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित

    २८ साउन, काठमाडौं ,निरन्तर बर्षका कारण तीन विमानस्थलमा उडान प्रभावित बनेको छ ।
    पोखरा र सुर्खेत विमानस्थल आज बिहानबाटै बन्द छन् । तुम्लिङटार विमानस्थलमा समेत आजका लागि निर्धारित सबै उडान रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
    काठमाडौं विमानस्थलमा भने उडान नियमित भइरहेको छ । अन्तर्राष्ट्रिय उडान जारी छ ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै