काठमाण्डौ ,आज संसद खुलाउन बोलाइएको सर्बदलिय बैठक प्रमुख प्रतिपक्ष नेकपा एमाले अध्क्षय केपी शर्मा ओलीले ‘बहिष्कार’,गरे । कोशीमा एमाले र राप्रपाको नयाँ रणनीति, संसद खुलाउन राष्ट्रपतिले बढाए सक्रियता, ललिता निवास ः मुद्दा अदालतमा लैजाने समयसीमा सकिन ५ दिन बाँकी, सुन प्रकरणमा समातिएका चिनियाँसँग नेपाली नागरिकता र भारतीय रासन कार्ड, समाजवादी मोर्चाको बैठक स्थगित, भ्रष्टाचारविरुद्धको कारबाहीमा सरकारलाई साथ छ ः माधवकुमार नेपाल, प्रधानन्यायाधीशमा सिफारिस प्रक्रिया नै गैरकानुनी भन्दै उजुरी लगायत छन् ।










