•            
    • sajhaonlinetv. com

    • १६ भाद्र २०८०, शनिबार १७:३०

    महानगरपालिकाको कुनै पनि गाडी रोके सिंहदरबारमा नै आगो लगाइदिने बालेन्द्र शाहको चेतावनी

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका छन् । सरकारले महानगरपालिकाको गाडी रोकेको भन्दै भोलिदेखि कुनै पनि गाडी रोके सिंहदरबारमा नै आगो लगाइदिने चेतावनी दिएका हुन् ।
    सामाजिक सञ्जाल फेसबूक पेजमा स्टाटस लेख्दै भनेका छन ‘आजको लागी केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार !
    के यो स्टाटस बालेन स्वयम आफ्नो स्वबिबेकले लेखेका हुन ? की उनको फेसबुक पेज ह्याक भएको हो ? यदी बालेनले आफ्नो स्वबिबेकले यस्तो गम्भिर कुरा लेखेका हुन भने बालेनलाई राज्यले कानुनी कार्बाही गर्नु पर्ने हुन्छ । कानुन भन्दा माथी कोही पनी हुँदैन फेरी राज्य को एउटा निकायमा रहेको मान्छेले यस्तो अभिब्यक्ती दिन मिल्छ ? बालेन यही राज्यको एउटा निकायको प्रमुख हैनन ?
    प्रश्न गम्भिर छ ?

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै